दफा ६
सदस्यको पदावधि
(१) परिषद्मा मनोनीत वा निर्वाचित सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरू पुन मनोनीत वा निर्वाचित हुन सक्नेछन्।
(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्काे सदस्य मनोनीत वा निर्वाचित हुनेछ ।